७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा छलफल गरिरहेको विधेयक सरकारले अध्यादेशबाट ल्यायो : वर्षमान पुन

अ+ अ-

काठमाडौँ । अर्थ समितिमा छलफल भइरहेको विधेयक सरकारले अध्यादेश मार्फत ल्याएको भन्दै वर्षमान पुनले ध्यानाकर्षण गराएका छन् ।

आज अर्थ समितिको बैठक सुरु हुनासाथ पुनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकको रूपमा समितिमा छलफल भइरहेको बेला सरकारले अध्यादेश ल्याएको बताए ।

उनले भने, ‘छलफल भइरहेको विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन मिल्ने थियो । तर, फिर्ता नगरी सरकारले छलफल भइरहेको विधेयक अध्यादेश आयो ।’

सरकारले प्रक्रिया पूरा गरेर अध्यादेश पाउँछ । सरकारले प्रक्रिया मिचेर काम गर्न मिल्दैन ।

समितिका सभापति सन्तोष चालिसेले यस विषयमा ध्यानाकर्षण भएको र अर्थ मन्त्रालयबाट छलफल भइरहेको विधेयक अध्यादेशमार्फत आएको भनेर जानकारीको पत्र आएको बताए ।विपक्षी दलको बैठक बिहीबार फेरि बस्ने

प्रतिक्रिया दिनुहोस