७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले साना दलको आवाज कमजोर पार्न थ्रेसहोल्ड बढाउन लागेको विपक्षी ६ दलको निष्कर्ष

अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलहरूले सरकारले साना दलको आवाज कमजोर पार्न थ्रेसहोल्ड बढाउन खोजेको निष्कर्ष निकालेका छ ।

आज बसेको विपक्षी ६ दलको बैठकले सरकारले दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजेको निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले बताए।

उनले भने, ‘दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड बढाउने तयारी भइरहेको छ। त्यसमा साना दलहरूको आवाजलाई कमजोर पार्ने, जनताको सहभागीलाई कमजोर पार्ने, लोकतन्त्रको सुन्दरता भनेको समावेशिता हो त्यसलाई कमजोर बनाउने कथित दुई दलीय व्यवस्थातिर लैजाने प्रयास भइरहेको छ। लोकतन्त्रको लागि त्यो बेठिक छ रहेको साझा धारणा बनेको छ।’

सबै विपक्षी दलहरूलाई समेटेर साझा धारणा सार्वजनिक गर्नको लागि अनौपचारिक ड्राफ्ट कमिटी पनि बनाएको छ। कमिटीमा माओवादीका उपमहासचिव पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा। बेदुराम भुसाल रहेका छन्। आज साँझसम्ममा कार्यदलले काम टुंग्याएर भोलि नै सार्वजनिक गर्ने तयारी विपक्षी दलहरूको छ।

बैठकले सरकारले संसद् छलेर स्वेच्छाचारी ढंगले अध्यादेशले शासन गर्न खोजेको भन्दै विशेष अधिवेशन बोलाउने चेतावनी पनि दिए।

पुनले भने, ‘दुई ठूला पार्टी मिल्यौँ भनेर गणितीय हिसाबले हामी सजिलो स्थितिमा छौँ भनेर जनताको भावना विपरीतका कामहरू हुँदै गएका छौँ। हामी त्यसकोविरुद्ध छौँ।’

प्रतिक्रिया दिनुहोस