९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयल निगम धनगढी डिपोको भण्डारण क्षमता वृद्धिसँगै स्थानान्तरण हुने

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीस्थित डिपोको भण्डारण क्षमता अभिवृद्धि र स्थानान्तरण हुने भएको छ । सिनामंगल डिपोमा आज पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट बनाउन लागिएको हो ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको पायक पर्ने स्थानमा डिपो स्थानान्तरण हुन लागेको हो । कैलालीको गोदावरी नगरपालिका-८ मा पर्ने अत्तरिया चोकबाट पूर्व करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्व-पश्चिम राजमार्ग डिपो सार्न लागिएको हो ।

डिपो २० बिघा १६ कट्ठा ८ धुर जग्गा स्थानान्तरण हुनेछ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन सिफारिससमेत भएको छ । हाल सञ्चालन डिपो १ बिघा ८ कट्ठामा रहेको छ ।

धनगढीमा हाल सञ्चालित डिपो २०३७ सालमा निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस