८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षी मोर्चामाथिबारे ओलीले भने-मसिना ढुंगा हानेर विशाल नदी थुन्ने प्रयास

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गरिरहेको मोर्चाबन्दी प्रयासलाई विशाल नदीको किनारमा बसेर ढुंगा हान्दै नदी थुन्ने प्रयास गर्नुजस्तै भनेका छन् ।

सरकारले ल्याएको अध्यादेशहरू बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले अधिकारको प्रयोग शान्तिपूर्ण ढंगले गर्न आग्रह गरे ।

‘मैले मोर्चा बन्दैछ भन्ने सुनिरहेको छु । त्यो उहाँहरूको अधिकारको कुरा हो । म त्यसलाई सम्मान गर्छु,’ उनले भने,’ तर सभ्य तरिका भाषामा गर्नुस् भन्ने मात्र सुझाव छ । शान्तिपूर्ण र सभ्यतापूर्ण हुनुपर्छ । अधिकार त प्रयोग गर्न पाइन्छ ।’

उनले यो अध्यादेश कसैको विरुद्ध नभएको बताए । संसद रोकिरोकी पार्टी फुटाउने भन्दै गरिएको चर्चालाई उनले अफवाहको संज्ञा दिए । उनले प्रश्न गरे, ‘कसले बोलायो यो संसद र रोकेको त रु नबोलाइकन सुरु नै हुँदैन त कसरी रोक्नु रु बोलाएपछि स्थगित गरियो भने पो रोकिरोकि भन्न पाइयो ।’

उनले विधेयकहरूको तयारी गर्न समय लिइरहेकोले संसद् बोलाउन ढिला भएको प्रष्टीकरण दिए ।

‘प्रतिनिधिसभा सुरु भएको पहिलो दिन नै हामी अध्यादेश संसद्‍मा प्रस्तुत गर्छौँ । ६० दिनभित्र प्रतिस्थापन विधेयकहरू ल्याउँछौँ र यिनलाई पारित गर्छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस