७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुक्खा बन्दरगाह भन्सार: छ महिनाको अवधिमा राजस्व संकलन घट्यो

अ+ अ-

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु. २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन रु. एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा रु. तीन अर्ब ७५ करोड २२ लाख राजस्व संकलन गर्‍यो । त्यस्तै भदौ महिनामा रु. चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु. चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु. तीन अर्ब ७९ करोड २९ लाख राजस्व संकलन गरेको थियो । 

त्यस्तै मङ्सिर महिनामा रु. तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु. तीन अर्ब ५६ करोड २१ लाख राजस्व संकलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने रु. २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व संकलन भएको थियो । 

प्रतिक्रिया दिनुहोस