काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (प्राविधिक) पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आयोग कार्यालयले बिहीबार एक सूचना जारी गरी केन्द्रीय कार्यालयको रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (प्राविधिक) पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जनाएको हो ।
हेर्नुहोस् सूचना