सुनसरीको इनरुवा नगरपालिका-४ मा शुक्रबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण यहाँ जाडो बढेर जनजीवन प्रभावित भएको छ । तस्बिर : नवीन गड्तौला