काठमाडौँ । लोक सेवा आयोगले सिनियर गेम स्काउट पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोग कार्यालयले एक सूचना जारी गरी सिनियर गेम स्काउट पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयको विज्ञापन नं.१२५५५/०७९-८० (खुला), वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, रा.प.अनं. द्वितीय श्रेणी, (प्राविधिक), सिनियर गेम स्काउट पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
