६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन समितिमा सांसद कुँवरले भने-अदालतमा सरकारको हस्तक्षेप भएको छ 

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले अदालतमा सरकारको हस्तक्षेपको अनुभूति हुने गरेको बताएका छन् । उदाहरणको रूपमा संवैधानिक नियुक्ति विवादको मुद्दालाई देखाएर उनले यस्तो बताएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘अदालतमा सरकारको हस्तक्षेप भएको अनुभूति हुन्छ । कस्ता विषय फैसला भए, कस्ता विषय फैसला भएनन् भन्नेले पनि यो बताउँछ ।’

अदालतमा सरकारको हस्तक्षेपको अनुभूति दिलाउने उदाहरण संवैधानिक नियुक्ति विवादको मुद्दा लम्बिनु पनि रहेको उनले बताए ।

पृष्ठभूमिमा ५२ पदाधिकारीको नियुक्ति विवादलाई देखाउँदै उनले अगाडि भने, ‘ढिलो न्याय आफैँमा राम्रो होइन । न्यायालयले समयमै मुद्दा  टुंगो लगाउँदा राम्रो हुन्छ । र यस्तो आशंका (अदालतमा सरकारको हस्तक्षेप हुन्छ भन्ने आशंका) चिरिन्छ ।’

प्रतिक्रिया दिनुहोस