काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको पुनर्योग सम्बन्त्री सूचना जारी गरेको छ ।
परीक्षार्थीले नेपाली सेनाको वि.नं. ०८०-८१/९७ (खुला तथा समावेशी), सैनिक विविध सेवा, सैनिक कर्मचारी समूह, अमल्दार पदको पुनर्योगका लागि निवेदन दिएका थिए । परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिए पनि नतिजामा कुनै पनि त्रुटि नदेखिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् आयोगले जारी गरेको सूचना :
