काठमाडौँ । लोक सेवा आयोगले कृषि सामग्री कम्पनी लिमिटेडको को लिखित परीक्षाको मिति निर्धारण गरेको छ ।
शनिबार आयोगले एक सूचना जारी गर्दे कृषि सामग्री कम्पनी लिमिटेडको सहायक पदका विभिन्न सेवा तथा पदका सहायक (कम्प्युटर), वरिष्ठ सहायक, उप प्रबन्धक, सहायक प्रबन्धक (प्रशासन) पदको परीक्षाको मिति तय गरेको जानकारी दिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र. खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको आयोगले जनाएको छ ।