९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली पुरुष टिम पनि खो-खो विश्वकपको फाइनलमा

अ+ अ-

काठमाडौँ । नेपाली पुरुष टोली पनि खो-खो विश्वकपको फाइनलमा पुगेको छ ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा चलिरहेको विश्वकप शनिबार साँझ सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ७२-२० ले हराउँदै नेपाली पुरुष टोलीले फाइनलमा पुगेको हो ।    

यसअघि दिउँसो नेपाली महिला टोलीले युगान्डालाई ८९-१८ले हराउँदै फाइनलको प्रवेश गरेको थियो । अब दुवै टोलीले आइतबार उपाधिका लागि फाइनल खेल्नेछन् । दुवै टोलीका लागि प्रतिस्पर्धी फाइनलिस्ट भने अझैँ तय भइसकेका छैनन् ।  

प्रतिक्रिया दिनुहोस