३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगद्वारा इन्जिनियरको लिखित परीक्षाका लागि भवन कायम (सूचनासहित)

अ+ अ-

काठमाडौँ। लोक सेवा आयोगले इञ्जिनियर पदमा काठमाडौँ परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको लागि परीक्षा भवन कायम कायम गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी इञ्जिनियर पदमा काठमाडौँ परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो । 

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२७१-१७२७५/०८१-८२ (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिग्ङ एण्ड आर्किटेक्ट उपसमूह राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक), इञ्जिनियर पदमा काठमाडौँ परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको गरिएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस