काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
आयोगले आइतबार तिल प्रसाद पाण्डेविरुद्धको गैर कानुनी लाभ लिई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।