काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा गण्डकी निजामती सेवाका विभिन्न सेवा/समूहका ५ जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ।
बढुवा समितिको २०८१ माघ शनिबार बसेको बैठकले प्रदेश प्रशासन सेवा अन्तर्गत प्रशासन /प्रशासकीय/ र प्रदेश शिक्षा सेवाका शिक्षा प्रशासन /शाखा अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
