काठमाडौँ । लोक सेवा आयोगले सव-इन्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै सव-इन्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस गरेको सोमबार जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नम्बर १०१०२/०७९/८० (महिला)नेपाल इन्जिनियर सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) सव-इन्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको अयोगले जनाएको छ ।
