११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआईएमबीले कमायो पौने ३ अर्ब बढी नाफा

अ+ अ-

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा पौने ३ खर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।

बैंकले आइतबार जारी गरेको वित्तीय विवरण अनुसार गत असारदेखि पुस मसान्तसम्ममा २ अर्ब ८३ करोड २३ लाख बराबर नाफा भएको छ । यो गत आव पहिलो ६ महिनाको तुलनामा ५७ प्रतिशतले बढी हो ।

गत आव पहिलो ६ महिनामा एनआईएमबीले १ अर्ब ८० करोड १९ लाख बराबर नाफा गरेको थियो । चालु आव ६ महिनासम्म उसको खुद ब्याज आम्दानी २.३७ प्रतिशत घटेर ७ अर्ब ३६ करोडमा सीमित भएको छ ।

गत ६ महिनामा एनआईएमबीको इम्पेयरमेन्ट शुल्क २ अर्ब ८६ करोड ७८ लाखबाट घटेर १ अर्ब ७७ करोड २५ लाखमा सीमित भएको छ । यसबाट बैंकको नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।

त्यसैगरी एनआईएमबीको वितरणयोग्य नाफा २ अर्ब ८६ करोड ३५ लाखले ऋणात्मक छ । यसको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख छ । गत पुससम्म ४ खर्ब ४० अर्ब बराबर निक्षेप संकलन गरेर एनआईएमबीले ३ खर्ब २८ अर्ब बराबर ऋण लगानी गरेको छ ।

प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ रहेको एनआईएमबीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६० पैसा पुगेको छ । यसमा ६ रुपैयाँ ४ पैसा बढोत्तरी भएको हो ।

प्रतिक्रिया दिनुहोस