११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निफ्राको नाफा नाफा घट्यो

अ+ अ-

काठमाडौँ । नेपाल पूर्वाधार बैंक (निफ्रा)को नाफा घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड १९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा खुद नाफा ६८ करोड ९९ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी घट्दा नाफामा असर परेको । यो दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४ करोड छ । पहिले यसै अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ थियो ।

कम्पनीको खुद नाफामा कमी आउँदा प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ६ रुपैयाँ ३९ पैसा रहेकोमा अहिले ५ रुपैयाँ ९४ पैसा छ । कम्पनीको निष्क्रिय कर्जा समेत देखिन थालेको छ । कुल कर्जामा यस्तो कर्जा ०.३० प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्म निष्क्रिय कर्जा थिएन ।

विभिन्न पूर्वाधार क्षेत्रमा ऋण लगानी गर्दै आएको यस कम्पनी लगानी समूहमा बजारमा सूचीकृत छ । प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५४ पैसा रहेको यस कम्पनीको मूल्य बजारमा आइतबार प्रतिकित्ता २४९ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस