काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको वि.नं. १, २, ४-९/२०८०-८१ (आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा