काठमाडौँ । लोक सेवा आयोगले सिनियर गेम स्काउट पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै सिनियर गेम स्काउट पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको विज्ञापन नम्बर ११००६/०८०-८१ (अपांग) नेपाल वन सेवा, ने. पा. एण्ड वा. ला. समूह, रा. प. अनं. द्वितीय श्रेणी, सिनियर गेम स्काउट पदको उम्मेदवार सिफारिस गरिएको छ ।
