१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो

अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुको २४ औँ महाधिवेशन कम्तिमा एक महिना धकेलिने भएको छ । चैत मसान्तभित्र महाधिवेशन आयोजना गर्ने यसअघिको बैठकको निर्णय अबको स्थायी कमिटी बैठकले परिवर्तन गर्ने सम्भावना छ ।

फागुन १५ गते हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ६ गते हुने भएपछि चैतभित्र महाधिवेशन आयोजना गर्न सम्भव नहुने अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।

स्थायी कमिटी बैठक आगामी १५ र १६ गते आयोजना गरिँदै छ । अनेरास्ववियुको महाधिवेशनबाट अध्यक्षका लागि हालका उपाध्यक्षहरू गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, मर्यादा विष्ट र महासचिव नरेश रोकाय दाबेदारका रूपमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस