६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्क साम्पाङले भने-अर्थ र खानेपानीबाट सकारात्मक कुरा आयो, प्रधानमन्त्रीलाई पनि भेट्छु

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूसँग भेट गरेका छन् । धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरवार पुगेका मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेट गरेर आफ्ना समस्या राखेका थिए ।

लगत्तै उनले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे । ‘बजेट सुनिश्चितता गरिदिनुपर्छ भनेका छौँ,’ मेयर साम्पाङले भने, ‘हामी सप्तकोशीको पानीको प्रोजेक्ट अघि बढाउँछौँ भन्नुभएको छ ।’

उनले अघि भने, ‘डीपीआर ५ अर्बको कुरा छ । उहाँहरू सकारात्मक हुनुहुन्छ ।’ मेयर साम्पाङले बोकेर गएको रित्तो गाग्रो गेटबाटै प्रहरीले खोसेको थियो ।

जसबारे मेयर साम्पाङले गृह मन्त्रालयको विषय भएकाले धेरै नबोल्ने प्रतिक्रिया दिए । साथै, उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउने बताएका छन् ।

‘प्रधानमन्त्रीज्यूलाई एउटा पत्र बुझाउँछु,’ अर्थ मन्त्रालयबाट निस्किएर उनले सञ्चारकर्मीसँग भने । उनले आफ्नो कार्यकालमा जसरी पनि धरानका स्थानीयलाई पानी खुवाउने वाचा गर्दै पछिसम्मका लागि सोच्दै आफू सिंहदरवार आएको बताए ।

प्रतिक्रिया दिनुहोस