११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुवर्षीय योजनामा समेटियो लामाबगर-भिट्टामोड लोकमार्ग

अ+ अ-

काठमाडौँ । सरकारले भारत-चीनजोड्ने उत्तर-दक्षिण लोकमार्ग अन्तर्गत लामाबगर भिट्टामोड सडक योजनाका लागि २० करोड स्रोतको सहमति प्रदान गरेको छ ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार उक्त सडकलाई बहुवर्षीय योजनामा समावेश गर्दै स्रोत सुनिश्चित गरिएको हो ।

यो लोक मार्गका लागि मन्त्रालयबाट स्रोत सहमति प्रदान गरिएको पत्र प्राप्त भएको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ । 

भिट्टामोड-जलेश्वर-बर्दीबास-खुर्कोट-तामाकोशी-सिँगटी-लामाबगर-लाप्चे सडक नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको त्रिदेशीय लोकमार्ग हो । महोत्तरीको भिट्टामोडदेखि दोलखाको लामाबगर हुँदै चीनको याङ्लुङसम्मको जम्मा दूरी २४८ किलोमिटर मात्रै छ ।

एमाले पोलिट ब्युरो सदस्य पार्वत गुरुङले आफू सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा२०७७र०७८ को नीति तथा कार्यक्रम र बजेटमा यो लोक मार्गलाई पहिलो पटक राष्ट्रिय राजमार्गको रूपमा समावेश गराएका थिए । त्यसपछि योजना कार्यान्वयनका लागि जिल्लाको सर्वदलीय टोली पटक पटक डेलिगेसन गएको थियो ।

प्रतिक्रिया दिनुहोस