काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न सेवाका एघारौँ तह र तेस्रो तहका वन रक्षक पद, निर्देशक, प्रशासनिक तथा प्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको हो ।
