काठमाडौँ । नेपाली सेनाले सल्यानमा शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।
बुधबार सल्यानको कपुरकोट गाउँपालिका वडा नं.४ किमिचौर स्थित गोजे सामुदायिक वनमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको हो ।