काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको वि.नं. ११००७/०८०-८१ (खुला), नेपाल विविध सेवा, रा.प. अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना
