काठमाडौँ । लोक सेवा आयोगले निक्षेप तथा कर्जा सुरक्षण कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी निक्षेप तथा कर्जा सुरक्षण कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको वि.नं. २-५/२०८०-८१ (आ.प्र., खुला तथा समावेशी), प्रशासन सेवा, विभिन्न तह र पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा