काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी खरिदार वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १००१२/०७९-८० (दलित), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् पत्र
