८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तन्ना चोरेको आरोपमा चार जना पक्राउ

अ+ अ-

काठमाडौँ। डिल्लीबजारको आनन्द गार्मेन्टबाट कपडा चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१६ क्षेत्रपाटी बस्ने २८ वर्षीय निरज मोदी, कालिमाटी बस्ने ४६ वर्षीय सुरेश सहनी, सिन्धुपाल्चोक घर भइ काठमाडौँ बस्ने ३३ वर्षीय पदमलाल श्रेष्ठ र भारतको बिहार भइ काठमाडौँ गौशाला बस्ने ५३ वर्षीय अब्दुल रहमन छन् ।

उनीहरूलाई प्रहरी वृत्त मालिगाउँले पक्राउ गरेको हो । यो समूहले सौरभ तेहियाले सञ्चालन गरेको गार्मेन्टबाट कपडाहरू चोरी गरेको आरोप छ ।

उनीहरूबाट प्रहरीले चोरी गरेको ७१ थान तन्ना, २१ थान सिरकको खोल र सोफा रोल ५ थान बरामद गरेको छ । पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस