९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवल उपमहानगरपालिका र मासु व्यवसायीबीच २५ बुँदे सहमति, वधशाला सञ्चालन सम्बन्धी विवाद समाधान

अ+ अ-

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका र मासु व्यवसायीबीच २५ बुँदे सहमति भएको छ । सहमतिसँगै वधशाला सञ्चालन सम्बन्धी विवाद समाधानका भएको छ ।

मासु व्यवसायी र खसी–बोका पालक किसानलाई सहभागी गराएर ‘फोर पी’ मोडलमा वधशाला सञ्चालन गर्ने पूर्व सहमति तोडेर निजी कम्पनीलाई ठेक्का दिएपछि बुटवलका मासु व्यवसायीहरू एक वर्षदेखि आन्दोलनमा थिए ।

पशु वधशाला सञ्चालन भएदेखि आफूहरूले टेन्डर नपाएको भन्दै वधशाला नजाने घोषणा गरेका बुटवलका मासु व्यवसायीहरूले बिहीबार २५ बुँदे सम्झौता गरी अब वधशाला जान तयार भएका छन् ।

५ वर्षको लागि टेन्डर पाएको मुक्तिनाथ लाईभस्टक बैंकले एक वर्ष समय बिताइसकेको छ । तर आफूहरूले व्यवसायीसहित किसान, महिला उद्यमीहरूको सहभागितामा निर्माण गरिएको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रा.लि (कम्पनी)ले यसअघि भएको सम्झौता अनुसार आफूहरूले वधशाला सञ्चालन गर्न पाउनु पर्ने भन्दै विरोधमा रहेका थिए ।

बिहीबार बुटवल उपमहानगरपालिकामा एक औपचारिक कार्यक्रम आयोजना गरी पशुबधालाको मासु बिक्री गर्ने सहमति पत्र आदान प्रदान गरिएको हो । यद्यपि यो सम्झौता गत माघ ८ गते नै भएको थियो । बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना र मासु व्यवसायी समिति रुपन्देहीको तर्फबाट अध्यक्ष विशाल थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस