११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेस

अ+ अ-

काठमाडौँ । राष्ट्रिय दलित आयोगले कर्णाली प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगका केन्द्रीय सदस्य मेहल पार्कीले बिहीबार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

जोशीसमक्ष समक्ष पेस गरिएको प्रतिवेदनमा राज्यका सबै अङ्गबाट बहिस्कृत दलित समुदायको हक अधिकार संरक्षण गर्न यसअघि बुझाइएका तीन वटा प्रतिवेदनमाथि समेत घनिभूत छलफल गरी प्रदेशसभामा एउटा निष्कर्ष पुगी त्यसको कार्यान्वयन तहमा जान, कार्यक्रम र बजेट तर्जुमा गर्न माग गरिएको छ ।

यसैगरी, सार्वभौम प्रदेशसभामा दलितका हक अधिकारका विषयमा छलफल नहुँदा आयोगको सिफारिस अलपत्र पारेकोतर्फ इङ्गित गर्दै प्रतिवेदनमा देशको गरिबी २० प्रतिशत रहँदा दलित समुदायको गरिबी ४३ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

प्रत्येक पाँच मिनेटमा तीन जना दलितमाथि अमानवीय व्यवहार हुने गरेको, उनीहरूको हकहित र अधिकारसम्बन्धी व्यवस्था, राज्यका निकायमा प्रतिनिधित्व, आयोगबाट सम्पन्न कार्य आर्थिक तथा भौतिक स्रोत साधनको अवस्थाबारे प्रतिवेदनमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस