६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेन्द्रबहादुर बुढाले लिए अखिल क्रान्तिकारीको अध्यक्षबाट उम्मेदवारी फिर्ता

अ+ अ-

काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी दिएका योगेन्द्रबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता भएको जानकारी गराएका हुन् । बुढा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा नजिक छन् ।

साथै, उनले अध्यक्षकै अर्का उम्मेदवार विजयप्रकाश शर्मा सापकोटालाई समर्थन गर्ने निर्णय लिएको पनि बताएका छन् । आजै सार्वजनिक भएको अन्तिम नामावलीमा पनि उनको नाम थियो ।

बुढाले उम्मेदवारी फिर्ता लिएसँगै अध्यक्षका लागि ४ जनाको प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस