पर्वतको जलजला गाउँपालिका-१ स्थित बाँसखर्कको सुन्तला बगानमा लटरम्म फलेको सुन्तला । बाँसखर्कका किसानले १५ सय रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । तस्बिर : राम थापा