काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शनिबार एक सूचना जारी गरी खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२८५७/०८०-८१ (आ.प्र.) खरिदार वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :
