काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । तीन दिनसम्म चलेको बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू लिएको हो ।
सात बुँदे सहमतिमार्फत गठन भएको एमाले-काँग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाले निष्कर्ष निकालेको छ ।
राप्रपाको केन्द्रीय कार्यसमिति बैठकका १५ निर्णय :


