७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविको व्यवस्थापन विभागको निर्देशक र सहनिर्देशकमा दोस्रो पटक आवेदन माग

अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागको निर्देशक र सहनिर्देशकमा आवेदन नै नपरेपछि दोस्रो पटक आवेदन माग गरिएको छ ।

छनोट समितिले गत २४ पुसमा एक जना निर्देशक तथा तीन जना सहनिर्देशकको लागि आवेदन माग गरेको थियो । तर, एकजनाको पनि आवेदन परेन । त्यसपछि ७ माघमा दोस्रो पटक आवेदन माग गरिएको छनोट समितिले जनाएको  छ । 

यसअघि त्रिविको केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि दुईजनाको मात्र आवेदन परेको थियो । छनोट समितिले तीनजनाको नाम सिफारिस गर्नुपर्नेमा दुईजनाको मात्र आवेदन परेको हो ।

प्रतिक्रिया दिनुहोस