काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
केन्द्रिय आयोगले बुधबार एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९१४/०७९-८० (खुला) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर ११९१७/०७९-८० (मधेशी) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको पनि वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :
