काठमाडौँ । ११ जना कर्मचारी उपसचिवमा बढुवा भएका छन् ।
कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका सामान्य प्रशासन र सिनीयर डिभिजनल इन्जिनियर समूहका ११ जना कर्मचारीलाई नवौँ तह (उपसचिव) मा बढुवा गरेको छ।