३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारीको खुला सचिवमा बस्याल विजयी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको खुला सचिवमा तटस्थ उम्मेदवार शिशिर बस्याल विजयी भएका छन् ।

यही १२ माघमा भएको चुनावमा चार पक्षले प्यानलगत प्रतिस्पर्धा गरेका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र अर्का उपमहासचिव शक्ति बस्नेत पक्षधरहरू प्यानलगत रूपमा प्रतिस्पर्धा गरेका हुन् ।

कुनै पनि प्यानलमा नरहेर शिशिर बस्याल खुला सचिवमा तटस्थ उम्मेदवार बनेका थिए ।

११ सचिवका लागि चुनाव भएको थियो । खुला सचिवमा बस्यालसँगै प्रेम जैशी, वीरेन्द्र जिसी र सम्झना राई विजयी भएका छन् ।

छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् ।

जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा आशा उपरकोटी, मधेशी सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो भएकी छन् ।

महासचिव, उपमहासचिव र कोषाध्यक्षको नतिजा पनि आएको छ ।

महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् । कोषाध्यक्षमा फूलमाया राना विजयी भएकी छन् ।

उपमहासचिवहरूमा विपिन पोखरेल (कोशी), गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम), निरोज श्रेष्ठ (उपत्यका विशेष) र जटिल कार्की (विश्वविद्यालय) निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस