१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका ९ वटा स्थानीय तहमा तीन दिन सार्वजनिक बिदा

अ+ अ-

काठमाडौँ । तामाङ समुदायको बाहुल्य रहेको काभ्रेपलाञ्चोक जिल्लाका ९ पालिकाले सोनाम ल्होछार २०८१ का अवसरमा सार्वजनिक बिदा घोषणा गरेका छन् ।

तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, बेथानचोक, महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

माघ १६, १७ र १८ गते बिदा दिने निर्णय ती पालिकाले गरेका हुन् ।

माघ १६ गते शहीद दिवस र १७ गते संघीय सरकारले पनि ल्होछारका अवसरमा सार्वजनिक बिदा दिएकोमा स्थानीय सरकारले अतिरिक्त एक दिन सार्वजनिक बिदा घोषणा गरेका हुन् ।

तामाङ समुदाय बाहुल्य जिल्लाका सबै स्थानीय तहमा सोनाम ल्होछार मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस