काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ। बैठक सिंदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो १ बजे बस्नेछ ।
बैठकमा शक्रबार सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुनेछ। सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा निष्कर्ष निकाल्दै संसद्मा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ।