६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पको फेसबुक, इन्टाग्राम खाता बन्द गरेको क्षतिपूर्ति मिलाउन साढे दुई करोड डलर तिर्दै मेटा 

अ+ अ-

काठमाडौँ । सन २०२१ बाट सन २०२४ जुलाईसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्टाग्रामका खाता बन्द गराएको फेसबुकको मातृ कम्पनी मेटाले साढे दुई करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्ने भएको छ ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार सन २०२१ जनवरी ६ मा अमेरिकाको क्यापिटोल हिलमा भएको दंगाको समयपछि ट्रम्पको फेसबुक बन्द गरिएको थियो । त्यसको विरुद्धमा ट्रम्प अदालत गएका थिए ।

त्यही मुद्दा मिलान गर्ने क्रममा मेटाले साढे दुई करोड तिर्न राजी भएको हो । यो खबर सबैभन्दा पहिले वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको थियो ।

मुद्दा मिलाएको दुई करोड २० लाख डलर ट्रम्पको पुस्तकालयको स्थापनामा खर्च गरिने बताइएको छ । गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि मेटा मालिक मार्क जुकरबर्ग ट्रम्पलाई भेट्न उनकै रिसोर्ट मार आ लागोमा पुगेका थिए ।

आफूलाई मेटाका फेसबुक तथा इन्टाग्राम अनि ट्विटरबाट प्रतिबन्ध गरेपछि ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसल सञ्चालनमा ल्याएका थिए ।

खर्बपति ट्रम्पले अहिले पनि आफ्नै सञ्जालमा पोस्ट गर्ने गरेका छन् । एलन मस्कले किनेपछि मात्रै ट्विटरबाट ट्रम्पको प्रतिबन्ध फुकुवा भएको थियो । ट्रम्प फेरि राष्ट्रपतीय चुनावमा जाने र जित्ने अनुमान आउन थालेपछि मात्रै मेटाले प्रतिबन्ध फुकुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस