५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ बिक्रीमा रोक 

अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थहरू खैनी, गुट्खा, पान पराग लगायत बिक्रीमा रोक लगाएको छ ।

नगरपालिकाले एक सूचना प्रकाशित गर्दै मुखमा राख्ने, रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको जनाएको हो ।

‘पहिलो चरणमा प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरू र सार्वजनिक स्थानमा धूम्रपानलाई चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र बिक्री वितरण पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ,’ सूचनामा भनिएको छ ।

सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने सूचनामा छ ।

नगरपालिका क्षेत्रभित्र मदिरा, सुर्तीजन्य पदार्थहरू बिक्री वितरण, उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएको भन्दै प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको सेवनका कारण प्रदूषित हुने, ढल जाम हुने, फोहरमैला समेत बढेको नगरपालिकाको भनाइ छ ।

यस अघि काठमाडौँ महानगरपालिकाले पनि यस्तै सूचना जारी गरेर कार्यान्वयन गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस