९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी पदाधिकारी बैठक खुमलटारमा जारी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक जारी छ ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले सुरु गर्ने अभियानसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय भएको थियो । तर, अहिलेसम्म टुंगिएको छैन ।

माओवादीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी पेचिलो बनेको बताइएको छ । ‘प्रचण्ड’ले उपाध्यक्ष बनाउने गरी पुनलाई सक्रिय राजनीतिमा फर्काएको भएपनि अहिलेसम्म जिम्मेवारीमा कुरा मिल्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस