१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव मेरो हो

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण प्रस्ताव गरेको बताएका छन् ।

म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले मध्यपहाडी लोकमार्ग बनाउने प्रस्ताव आफ्नै भएको बताए ।

‘प्रचण्डले भने, ‘मध्यपहाडी लोकमार्ग पूर्वदेखि पश्चिमसम्म तपाईँहरूले देख्नुभएको छ, मैले पहिलो पटक प्रधानमन्त्री हुँदा चुरेदेखि पूर्वपश्चिम मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव मेरो हो । मध्यपहाडी लोकमार्ग पूरा हुँदैछ । चुरेको फेदबाट अर्को लोक मार्गको प्रस्तावक, अनि उत्तरदक्षिण करिडोर बनाएर नेपाललाई एकीकृत र केन्द्रीकृत संरचनामा ल्याउने काम मैले गरेको हो । अहिले काम अगाडि बढेको छ।’

उनले देशलाई लोडसेडिङ मुक्त बनाउन आफूले नै विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याएर ऊर्जा मन्त्रीमा जनार्दन शर्मालाई पठाएपछि सफल भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस