१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीको अधिकार खोस्ने विधेयक सच्याउन हेडक्वार्टरले गर्‍यो पूर्वप्रहरी प्रमुखहरूसँग छलफल

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको परिचालन र नियन्त्रणको अधिकार गृह मन्त्रालयसमक्ष लैजाने गरी प्रहरीको प्रस्तावित ऐन संसद्‍मा दर्ता भएपछि प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी प्रमुखहरूसँग छलफल गरेको छ ।

प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त कुँवरले मंगलबार पूर्वप्रहरी प्रमुखहरूलाई बोलाएर प्रस्तावित ऐनमा उल्लेखित प्रहरीलाई थप कमजोर बनाउने किसिमका प्रावधानहरूबारे छलफल गरेका हुन् ।

संसद्‍मा दर्ता नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकका केही प्रावधानहरूले प्रहरीलाई थप कमजोर बनाउने भएकाले त्यस विषयमा प्रहरी प्रधान कार्यालयमा छलफल भएको छ ।

प्रहरी ऐनको मस्यौदा संसद्‍मा दर्ता हुने बित्तिकै पूर्वप्रहरी अधिकृतहरूले यसका प्रावधानहरूमा आपत्ति जनाउँदै छलफल थालेका थिए । पूर्वआईजीपी मोतीलाल बोहोराको नेतृत्वमा उनीहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्ने तयारी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस