काठमाडौँ । गृह मन्त्रालयले अन्तरजातीय विवाह गरेका दलित युवामाथि भएको अत्याचारबारे गृहमन्त्री रमेश लेखकलाई सामान्य जानकारीसमेत नरहेको प्रष्टीकरण दिएको छ।
मंगललबार (आज) साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सोबारे प्रष्टीकरण दिएको हो ।
मन्त्रालयले भनेको छ, ‘यस मन्त्रालय र मन्त्रीज्यूलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी जिम्मेवार सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गर्दछ।’
