५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्‍यो भन्ने छैन : सञ्चार मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले वर्तमान सरकारले ६ महिना देखिने गरी एउटा पनि काम गर्न नसकेको स्वीकार गरेका छन्।

सरकारमा प्रवक्ता समेत रहेका गुरुङले भने, ‘सरकारमै बसेर सरकारको आलोचना गर्न त मैले मिल्दैन। तर, आलोचना गरिराख्न मन लाग्ने, देखेको कुरा भनिहाल्नुपर्ने मान्छे हुँ, यस पटक यो सरकारले ६ महिनाभित्र के काम गर्‍यो ? भन्दा देखिने गरी यही काम गर्‍यो भन्ने छैन हामीसँग।’

उनले राजनीतिक अस्थिरताको कारणले पनि देशमा ठूला आयोजनाहरूमा ढिलाइ भएको बताए।

उनले थपे, ‘राष्ट्रिय गौरवको हामीले गरेर सकिहाल्ने केही पनि छैन नि। तीन वर्षमा सकिने भनेको १३ वर्ष लागिरहेको छ। राष्ट्रिय गौरवको आयोजनाको काम गर्दा १५ २० वर्षसम्म लाग्ने, यस्तो प्रवृत्तिले समृद्ध मुलुक कहिले बन्छ ? समस्या के हो त हाम्रो ? राजनीतिक अस्थिरता भयो। सरकार फेरबदल भइरह्यो, मुख्य कारण त्यो पनि होला।’

उनले आफूले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई मात्रै दोष दिएर नहुने बताए।

उनले भने, ‘०७९ चुनाव भएपछि चार वटा सरकार त बनेको हो नि। त्यसैले हामीले निर्वाचन प्रणालीलाई दोष दिएर परिवर्तन गर्नुपर्ने कुरा गरिरहेका छौँ। गाउँघरमा एउटा उखान छ नि, आफू नाच्न जाँदैन, मुखियाको आँगन टेढो भनेजस्तो हामीले काम गर्न नसक्ने अनि व्यवस्थालाई दोष दिने कुरा गलत हो।’

प्रतिक्रिया दिनुहोस