११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सभामा शासकीय सुधारको वार्षिक प्रतिवेदन पेश

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश शासकीय सुधार र सुशासनका लागि भए गरेका वार्षिक प्रगति प्रतिवेदन प्रदेश सभासमक्ष पेश भएको छ ।

आज बसेको लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको आठौँ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासनका लागि भए गरेका वार्षिक प्रगति प्रतिवेदन प्रदेश सभा समक्ष पेश गरेका हुन् ।

सभासमक्ष पेश भएको वार्षिक प्रतिवेदन अध्ययन छलफल र सुझावका लागि प्रदेश मामिला कानून समितिमा पठाइएको छ ।

आज बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले संघ सरकार प्रदेश सरकारप्रति अहिले पनि संकुचित भएका कारण प्रदेश प्रदेश जस्तो हुन नसकेको बताएका छन् ।

सरकारको कामबाट जनता उत्साहित बन्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस