काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । झण्डै आधा घण्टा ढिलागरी संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
तर, प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस नहुने भएको छ ।
सरकारले ल्याएको ६ वटा अध्यादेश आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा पेस गर्ने तयारी थियो ।